Live on
Your Voice, Your Power
गुल्मी- गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । ठक्करबाट जिल्लाको मालिका गाउँपालिका- ८ की ८१ वर्षीया जमुना खनालको मृत्यु भएको हो । सोही स्थानकी ७२ वर्षीया लीला खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । सोमबार दिउँसो तम्घास-सिमलटारी सडकखण्डस्थित किसानटारीमा लु५५प ९७५७ नम्बरको मोटरसाइकलले…