समाचार Archives | Page 5610 of 8213 | Khabarhub Khabarhub

मौसममा छैन उल्लेख्य बदली, देशभरको तापक्रम भने घट्दै

काठमाडौँ- नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका…