Live on
Your Voice, Your Power
काठमाडौँ– स्वतन्त्र राष्ट्रिय कानुन व्यावसायि अभियानले तालाबन्दीको चेतावनीसहित नेपाल बारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा ३ दिने अल्टिमेटमसहित सबै समस्या समाधानको बाटो रोज्न आग्रह गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, 'बहस रोक्ने र न्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्य बारले आन्दोलनका कार्यक्रममा समेटेको छ । त्यसलाई चाँडै फिर्ता लिइयोस्…