समाचार Archives | Page 5652 of 8171 | Khabarhub Khabarhub

देशका अधिकांश स्थानमा वर्षा, बुधबारसम्म बदली हुने

काठमाडौँ- मौसम बदली भएसँगै आज देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । यस्तै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बंगालको खाडी र मध्य भारतमा रहेका…