समाचार Archives | Page 5653 of 8170 | Khabarhub Khabarhub

फेसबुकमा कमेन्ट गर्नेलाई पेस्तोल ताक्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं - सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ। सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो। लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ।…