समाचार Archives | Page 5690 of 8206 | Khabarhub Khabarhub

सेनालाई ‘कू’ गर्न दुरुत्साहन गर्दै सुडानमा हजारौँ मानिस सडकमा  

खार्तुम- सुडानमा विपक्षीहरूले त्यहाँको सेनालाई 'कु' गर्न दुरुत्साहन गर्दै सडकमा उत्रिएका छन् । सुडानमा राजनीतिक संकट बढिरहेका बेला हजारौँ प्रदर्शनकारीले राष्ट्रपति भवनबाहिर भेला भएर सैन्य 'कु'को आह्वान गरेका हुन् । सन् २०१९ मा राष्ट्रपति ओमार अल बसिरको सत्ता ढलेपछि सुडानमा नागरिक समूह र सेनाले सत्ता साझेदार गर्दै आएका छन् । यही सेप्टेम्बरमा बसिरका समर्थकहरूले असफल…