समाचार Archives | Page 5691 of 8207 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा १४ हजार संक्रमित थपिए

काठमाडौँ–भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रmमितको संख्या ३ करोड ४० लाख ६६ हजार ७६० पुगेको छ । तीमध्ये ३ करोड ३४ लाख १२ हजार १३८ जना निको भइसकेका छन् । यही अवधिमा भारतमा १४६ जनाको मृत्यु भएको छ भने १९ हजार ७८५ जना निको…