समाचार Archives | Page 5702 of 8209 | Khabarhub Khabarhub

ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडियो

काठमाडौँ– दशैँका लागि काठमाडौँ ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन् । क्लिन नेपालका सञ्चालक पदम थापा भन्छन्, ‘ हिजो बजारबाट खवर आएपछि ७ वटा लगेर गाड्यौँ । आज विहानै ८ वटा ल्याएर गाड्ने क्रममा छन् ।’ थापाकाअनुसार गएको बर्ष कोविडका कारण बजारमा खासै चहलपहल भएन । ०७६ सालमा भने मरेका भेडा, च्याङ्ग्रा,…