Live on
Your Voice, Your Power
काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसीप फुटबलमा आज फाइनल पुग्ने टोलीको टुङ्गो लाग्दैछ । राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले मालेस्थित नेसनल रंगशालामा दिउँसो ४ : ४५ बजे बंगलादेशसँग तथा माल्दिभ्सले भारतसँग खेल्दैछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन । तर,…