समाचार Archives | Page 5707 of 8211 | Khabarhub Khabarhub

किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

काठमाडौँ– दशैँको चहलपहल सुरु भइसकेको छ । परिवारसँगै बसेर दशैँ मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन् । किनमेलका लागि व्यापारिक क्षेत्रमा भिडभाड बढेको छ । महामारीको बीचमा चाडबाड मनाइरहे पनि धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन् । कोरोना संक्रमणदर केही घटे पनि जोखिम घटेको छैन । यसकारण यत्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता…