समाचार Archives | Page 5708 of 8211 | Khabarhub Khabarhub

राजदूत पराजुली र ओमानका उपप्रधानमन्त्री सइदीबीच भेटवार्ता

दोहा-  ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमान सरकारको अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपप्रधानमन्त्री तथा ओमानका सुल्तान हाइथम बिन तारिकका विशेष प्रतिनिधि राजपरिवार सदस्य असाद तारिक तेइमुर अल सइदीबीच अन्तिम भेटवार्ता भएको छ । सोमबार भएको उक्त भेटवार्तामा उपप्रधानमन्त्री अल सइदीले राजदूत पराजुलीलाई उज्वल भविष्यको कामना गर्दै आगामी दिनमा समेत नेपाल सरकारको प्रतिनिधि भएर…