Live on
Your Voice, Your Power
खोटाङ– दशैँ र तिहारले पारिवारिक जमघट जुटाइरहेको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा देशभित्रैको विभिन्न स्थानमा रहेका र परदेश रहेका आफन्तबीच चाडबाडले एकै स्थानमा ल्याइदिएको छ । यस्तो अवसरलाई अविश्मरणीय बनाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई खोटाङका पर्यटकीय स्थलहरूले पर्खिरहेका छन् । अहिलेको मौसम सफा हुने भएकाले आफन्तसँग रमणीय स्थलमा घुमफिर गर्ने ‘कल्चर’ को विकास भइरहेको…