समाचार Archives | Page 5739 of 8233 | Khabarhub Khabarhub

निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहन्छ: मन्त्री खतिवडा

काठमाडौँ– स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानको रक्षा गर्ने शर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताए । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहनुभएका नेता खतिवडाले नेकपा (एमाले)…