Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्छ : एमाले सचिव भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् । उनले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरी बोलाए बयानका…