Khabarhub

अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री वाट्स नेपालमा 

अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स, एमपि, दुई दिने भ्रमणका क्रममा आज काठमाडाैँ आइपुगेका हुन् । भ्रमणमा अष्ट्रेलिया र नेपालसँगको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको बारेमा छलफल हुनेछ । सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्प कमल दाहालसँग र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग शिष्टाचार भेट गर्नेछन् । उनले भेटमा अष्ट्रेलियासंगको सहकार्य, ६३ बर्ष भन्दा पुरानो दौत्य…