Khabarhub

कांग्रेसको संस्थापनइतर समूहले देशैभरी भेला गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएको छ । संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्टि जनाउँदै इतर समूहले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी भेला गर्ने भएको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलगायतका नेताहरुले सो अभियानको घोषणा गरेका हुन् । जसअनुसार जनकपुरबाट सुरु हुने प्रदेशस्तरीय बैठक र भेला २९…