समाचार Archives | Page 7071 of 8219 | Khabarhub Khabarhub

५ सयभन्दा माथि संक्रमित भएका जिल्ला कुन कुन ?

काठमाडौँ- काठमाडौँ उपत्यका ३ जिल्लासहित नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै ८ जिल्लामा उपचाररत संक्रमितको संख्या ५ सयभन्दा माथि छ । ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला काठमाडौँ भक्तपुर ललितपुर मकवानपुर चितवन मोरङ सिरहा रुपन्देही