Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल क्रिकेट संघले डिसेम्बरमा राष्ट्रिय क्रिकेट टीमको अन्तर्राष्ट्रिय भ्रमणबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग समन्वय गर्ने भएको छ । मंगलबार बेलुका चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टीमले माघयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन् । अन्तर्राष्ट्रिय मात्रै होइन चैत ११ गते सरकारले लकडाउन घोषणापछि टीमको अभ्याससमेत हुन…