Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभामा जान तयार भएको बताएका छन्। पार्टी सचिवालयले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको उनको भनाइ छ । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी अनुसार राष्ट्रियसभाको रिक्त पदमा गौतम जान तयार भएका हुन्। “पार्टीको संस्थागत निर्णय मान्न तयार हुनुहुन्छ। कार्यदलले पनि सरकारले पार्टीको…