Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा एक नम्बर अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। बिहीबार बस्ने सचिवालय बैठकअघि ओली र दाहालबीच आज करिव २ घण्टा भेटवार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका एजेन्डाबारे छलफल भएको बताइएको छ।…