Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना संक्रमण पुष्टि भएका फुटबलरलाई सरकारले घरमै आइसोलेसनमा बस्न आग्रह गरेको छ । शुक्रबार संक्रमण पुष्टि भएका उनलाई लक्षण नदेखिएको भन्दै घरमै सुरक्षित साथ बस्न आग्रह गरेको स्रोतले बताएको छ । ‘लक्ष्यण नदेखिएकाले घरमा छुट्टै बस्न भनिएको छ । अब उनी घरको माथिल्लो तलामा छुट्टै बस्नेछन्,’ स्रोतले भन्यो । खेलाडीलाई यदि कुनै स्वास्थ्य समस्या…