समाचार Archives | Page 7144 of 8140 | Khabarhub Khabarhub

हालसम्म कुन प्रदेशमा कति संक्रमित, कतिले जिते कोरोना ? (सूचीसहित)

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको…