Live on
Your Voice, Your Power
काठमाडौं - सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख २ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ । तेजाबी सुन पनि २०० रूपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी…