Live on
Your Voice, Your Power
एजेन्सी - पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजमा घरेलु टिम इंग्ल्यान्डले अग्रता लिएको छ । म्यानचेस्टरमा शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको हो । ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले चौंथो दिनमै ७ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जीतमा क्रिस वोक्स र जोस बट्लरले अर्धशतकीय…