समाचार Archives | Page 7167 of 8105 | Khabarhub Khabarhub

बाँकेमा मलको अभाव

बाँके - बाँकेमा रासायनिक मलको चरम अभाव देखिएको छ । किसानलाई धानबालीका लागि मल चाहिए पनि नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई मल उपलब्ध गराउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार, बाँकेमा ४२ हजार हेक्टरमा खेती हुँदै आएको छ । जसका लागि छ हजार मेट्रिक टन युरिया, तीन हजार…