Live on
Your Voice, Your Power
काठमाडौँ - ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी संक्रमणमुक्त भएका हुन् । उनले ट्वीट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएका हुन्। यसअघि उनमा दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। - RT-PCR para Sars-Cov 2: negativo. - BOM DIA A TODOS. pic.twitter.com/CkdV59yGXP — Jair M.…