समाचार Archives | Page 7187 of 8087 | Khabarhub Khabarhub

भेरी अस्पतालको परीक्षमण थप ४ जनामा कोरोना पुष्टि

बाँके- भेरी अस्पताल नेपालगन्जमा गरेको परीक्षणमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप तार जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू दाङका दुई जना र बर्दियाका दुईजना गरी ४ जना पुरुष छन् ।