Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु सबै पुरुष छन् । उनीहरु तनहुँ, म्याग्दी, स्याङ्जा, बाग्लुङ र कास्कीका हुन् । क्षयरोग उपचार केन्द्र, पोराखमा गरिएको…