समाचार Archives | Page 7209 of 8100 | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी पोखरामा पर्‍याे

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी पानी पोखरामा परेको छ। “सबैभन्दा बढी वर्षा कास्की जिल्लाको पोखरा विमानस्थल केन्द्रमा मापन गरिएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मानव सञ्चालित ३७ र स्वचालित १७७ मापन केन्द्रहरूमा वर्षाको मापन गरिएको थियो। केन्द्रहरूमध्ये १८६ वटा केन्द्रहरुमा वर्षा भएको थियो। ती केन्द्रहरूमध्ये पोखरामा…