Live on
Your Voice, Your Power
विराटनगर- अविरल वर्षापछि नदीमा आएको बाढी र डुबानले क्षति गर्न थालेपछि प्रदेश १ र प्रदेश २ का सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका…