समाचार Archives | Page 7212 of 8104 | Khabarhub Khabarhub

चार जना फरार प्रतिवादी पक्राउ

तनहुँ - विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र सोही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ…