समाचार Archives | Page 7242 of 8140 | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाट बच्चनको स्वास्थ्यलाभको कामना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुष्टि भएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् । शनिबार अभिनेता बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसँगै भारतको नानावती अस्पतालमा भर्ना भएका छन् । अभिनेता बच्चनका छोरा अभिषेक तथा बुहारी ऐश्वर्या राय…