समाचार Archives | Page 7241 of 8140 | Khabarhub Khabarhub

रूसमा एकै दिन थपिए ६ हजार ६१५ कोरोना संक्रमित

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख २७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १३० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार ३३५ पुगेको हो । एकै दिन ६ हजार ६१५ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७…