समाचार Archives | Page 7320 of 8229 | Khabarhub Khabarhub

अमेरिकाका चर्चित नेता, अर्बपति र विभिन्न कम्पनीका ट्वीटर एकाउन्ट ह्याक

काठमाडौं - अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक भएका छन्। एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरिएको छ । उबर र एपलजस्ता संस्थाहरूसमेत हमलामा परेको बीबीसीले जनाएको छ ।…