Live on
Your Voice, Your Power
काठमाडौं - सरकारले दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ। गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय नीरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। समिति संयोजक गृहसचिव महेश्वर न्यौपाने, सदस्यसचिव प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र लोकसेवा आयोगका सदस्यसहितको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।…