समाचार Archives | Page 7322 of 8230 | Khabarhub Khabarhub

बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतमा कुनै कमी हुन्न : गृहमन्त्री थापा

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापन कार्यमा कुनै कमी नगरिने बताएका छन् । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिहरुसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । जाजरकोटमा बाढी, पहिरोबाट पीडित भएकाहरुको उचित व्यवस्थापनको माग गर्दै उनीहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र…