समाचार Archives | Page 7323 of 8230 | Khabarhub Khabarhub

राखेपको सदस्यसचिव पदमा फेरि सिलवालको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालले उम्मेदवारी दिएका छन् । उनले बुधबार सदस्य सचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सिलवालसँगै सदस्यसचिवका लागि अन्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ मध्ये सिलवालले १० औं नम्बरमा उम्मेदवारी दर्ता गराएको स्रोतले जानकारी दिएको छ । वि.सं. २०७६ असार…