Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार ६१० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ८१ हजार ८ पुगेको छ । सोमबार बिहानसम्म १ लाख ३२ हजार ५५२ जनाको मृत्यु…