समाचार Archives | Page 7390 of 8261 | Khabarhub Khabarhub

केही दिन अझै मनसुन सक्रिय, बाढी र पहिरोको जोखिम हुँदा सतर्कता अपनाउन आग्रह

काठमाडौं- शनिवार देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर शुक्रबारदेखि मनसुन थप सक्रिय भएको अबको केही दिन मनसुनी गतिविधि बढ्ने बताएको छ । मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा…