Live on
Your Voice, Your Power
काठमाडौं - नोबेल कोरोना भाइरस (कोभिड१९)बाट आक्रान्त सुदुरपश्चिम प्रदेशको डडेलधुरामा पीसीआर मेसिन किन्न संकलित रकम हस्तान्तरण गरिएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रम गरी मेसिन किन्न काठमाडौंमा संकलित रकम अभियानका संयोजक अमरबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो। राजधानीमा संयोजक शाहीको नेतृत्वमा ओलम्पियन दिपक बिष्ट, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटासहितको टोली रकम संकलनमा सक्रिय भएर लागेका थिए।…