समाचार Archives | Page 7396 of 8263 | Khabarhub Khabarhub

२४ घण्टामा ८२३ ले जिते कोरोना संक्रमण, निको हुनेको संख्या-६,१४३

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८२३  जना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ…