समाचार Archives | Page 7438 of 8301 | Khabarhub Khabarhub

संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत बुद्धि जस्तै – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत वुद्धि भएजस्तै बताएका छन् । संसदको जारी बजेट अधिवेशन अन्त्य भएपछि नेता थापाले ट्विटरमार्फत् भनेका छन्,‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य ! विनासकाले विपरित वुद्धि !’ संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य! विनासकाले विपरित वुद्धि! संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र…