Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्भावित चुनौतीका बाबजुद मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले जननेता मदन भण्डारीले सुरु गरेको विचारको शुद्धीकरणलाई निरन्तरता दिनुपर्ने बताए। उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई ‘मौसमी’ भनेर बुझ्न नहुने स्पष्ट पार्दै उनले भने, 'टोपी…