Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका छन् । पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्रै बसेर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका हुन् । पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले…