Khabarhub

९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्र नेतृत्वको ९ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताइएको छ ।  कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू सदस्य रहेका छन् । संयोजक खड्काले उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कार्यदलको बैठक…