Khabarhub

सभामुख घिमिरे आज बहराइन जाने

काठमाडौं - सभामुख देवराज घिमिरेले आज बहराइन जाने भएका छन्। आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन्। सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हुन लागेको हो। नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका…