Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जी अझै भेन्टिलेटरमा

काठमाडौँ - कोरोना भाइरसको संक्रमणपछि सिकिस्त भएका भारतीय पूर्वाराष्ट्रपति प्रणव मुखर्जीको अवस्थामा अझै सुधार आएको छैन । दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार गराइरहेका मुखर्जीको अवस्था अझै पनि गम्भीर नै रहेकाले  भेन्टिलेटरमै  राखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि सोमबार शल्यक्रिया गरिएका ८४ वर्षीया मुखर्जीको सोही बेला…