Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारका उपलब्धी दाबी गर्दै संसदमा प्रस्तुत गरेका फेहरिस्तलाई मिथ्यांकको संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभामा विषयमा समयमा बोल्दै पुनले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर संसद र आमजनतालाई ढाँटेको टिप्पणी गरे । बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वमा सरकार बनेयता मुलुकको…