Khabarhub

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्ड र डा.भट्टराईद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तिलाई लिएर दुःख व्यक्त गरेका छन्। ​गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनालाई लिएर दुःख व्यक्त गरेका हुन्। दीर्घकालीनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान…