Live on
Your Voice, Your Power
तनहुँ- गाउँमा सेवा सुविधा नभएको भन्दै धेरैले गाउँ छाडेर शहरमा बसाइँ सरे । कतिपयले रोजगारीका लागि त कतिले शिक्षा र स्वास्थ्यका लागि । तर, कोभिड–१९ को सङ्क्रमण बढेपछि शहर झरेका अधिकांश सर्वसाधारण गाउँ फर्किए । सुखमा शहर र दुःखमा गाउँ सम्झिनेको कमी रहेन । गाउँ फर्किएका अधिकांश सर्वसाधारण यतिबेला खेती किसानमा आवद्ध छन् । गाउँका…